लेवीहरू 9:10 - नेपाली नयाँ संशोधित संस्करण10 पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल10 तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए। See the chapterपवित्र बाइबल10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए। See the chapter |