लेवीहरू 8:5 - नेपाली नयाँ संशोधित संस्करण5 मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनी आज्ञा दिनुभएको काम यही हो।” See the chapterसरल नेपाली पवित्र बाइबल5 तिनले भने, “जे म अब गर्न लागेको छु, त्यो परमप्रभुले आज्ञा गर्नुभएको हो।” See the chapterपवित्र बाइबल5 मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्ने आज्ञा दिनुभएको छ।” See the chapter |