लेवीहरू 7:37 - नेपाली नयाँ संशोधित संस्करण37 यी नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्, See the chapterसरल नेपाली पवित्र बाइबल37 यी नियमहरू होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अभिषेक बलि र मेलबलिका व्यवस्था हुन्। See the chapterपवित्र बाइबल37 यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 यसकारण होमबलि, अन्नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्, See the chapter |