लेवीहरू 7:23 - नेपाली नयाँ संशोधित संस्करण23 “इस्राएलीहरूलाई भन्: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू। See the chapterपवित्र बाइबल23 “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेंडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू। See the chapter |