लेवीहरू 27:2 - नेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘कुनै मानिसले भाकल गर्दा मान्छेको भाकल परमप्रभुलाई चढ़ायो भने, तिमीहरूको मूल्याङ्कनअनुसार See the chapterपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘यदि कसैले विशेष भाकल गरेर याहवेहका निम्ति मानिसलाई अर्पण गर्ने कुरामा त्यसको मोल बराबरको केही दिन्छ भने, See the chapter |