लेवीहरू 26:3 - नेपाली नयाँ संशोधित संस्करण3 “‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने See the chapterसरल नेपाली पवित्र बाइबल3 “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने See the chapterपवित्र बाइबल3 “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्यौ भने, See the chapter |