लेवीहरू 24:7 - नेपाली नयाँ संशोधित संस्करण7 एक-एक ताँतीमा चोखो धूप राख्नू, र त्यो रोटीको सम्झना स्वरूप आगोद्वारा परमप्रभुलाई चढ़ाइएको भेटी होस्। See the chapterसरल नेपाली पवित्र बाइबल7 रोटीका लहरहरूमाथि केही चोखो धूप राख्नू। त्यो धूप रोटीको सट्टामा परमप्रभुलाई चढाएको होमबलिको चिन्ह स्वरूप हुनेछ। See the chapterपवित्र बाइबल7 प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू। See the chapter |