लेवीहरू 18:7 - नेपाली नयाँ संशोधित संस्करण7 “‘तेरी आमासित सहवास गरेर आफ्ना बुबालाई शर्ममा नपार्। त्यो तेरी आमा हो। त्यससित तैंले सहवास नगर्। See the chapterसरल नेपाली पवित्र बाइबल7 आफ्नी आमासित सम्भोग गरेर आफ्ना बुबाको अनादर नगर। तिमीहरूले आफ्नै आमाको अनादर गर्नुहुन्न। See the chapterपवित्र बाइबल7 “तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसँग लैंगिक सम्बन्छ गर्नु हुँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू। See the chapter |