लेवीहरू 11:3 - नेपाली नयाँ संशोधित संस्करण3 पशुहरूमध्ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्छ। See the chapterपवित्र बाइबल3 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 खुर अलग भएका, चिरिएका र उग्राउने जुनसुकै पशु पनि तिमीहरूले खान सक्छौ। See the chapter |