Online Bible

- Advertisements -




लेवीहरू 10:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूचाहिँ भेट हुने पालको ढोकाबाट बाहिर नजानू, नत्रता तिमीहरू मरौला, किनभने परमप्रभुका अभिषेकको तेल तिमीहरूमाथि छ।” यसर्थ उनीहरूले मोशाको वचनअनुसार गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूले पवित्र पालको ढोका नछोड्‍नू नत्र मर्नेछौ किनभने तिमीहरू परमप्रभुको अभिषेक गर्ने तेलद्वारा पवित्र गरिएका छौ।” यसकारण तिनीहरूले मोशाले भनेझैँ गरे।

See the chapter Copy

पवित्र बाइबल

7 भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे।

See the chapter Copy




लेवीहरू 10:7

Follow us:

Advertisements


Advertisements