लेवीहरू 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्। See the chapterसरल नेपाली पवित्र बाइबल7 र पूजाहारीहरूले वेदीमा दाउराहरू मिलाएर राखून् र त्यसलाई आगो लाऊन्। See the chapterपवित्र बाइबल7 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्। See the chapter |