यर्मिया 7:8 - नेपाली नयाँ संशोधित संस्करण8 तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्तछौ, जो व्यर्थैका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 “हेर, तिमीहरू छलका कुरामा भरोसा राख्दछौ। See the chapterपवित्र बाइबल8 “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ। See the chapter |