Online Bible

- Advertisements -




यर्मिया 7:27 - नेपाली नयाँ संशोधित संस्करण

27 “जब तैंले तिनीहरूलाई यी सबै कुरा भन्‍छस्, तब तिनीहरूले तेरा कुरामा ध्‍यान दिनेछैनन्‌। तैंले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले जवाफ दिनेछैनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 “यसकारण हे यर्मिया, यी सबै कुरा तैँले मेरा प्रजालाई भने तापनि तिनीहरूले तेरा कुरा मान्‍नेछैनन्, तैँले तिनलाई बोलाउँदा तिनीहरूले जवाफसमेत दिनेछैनन्।

See the chapter Copy

पवित्र बाइबल

27 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “जब तैँले यहूदाका मानिसहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुराहरू सुन्‍नेछैनन्; तैँले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले तँलाई जवाफ दिनेछैनन्।

See the chapter Copy




यर्मिया 7:27

Follow us:

Advertisements


Advertisements