Online Bible

- Advertisements -




यर्मिया 52:9 - नेपाली नयाँ संशोधित संस्करण

9 र तिनलाई समातियो। तब उनीहरूले राजालाई हमात देशको रिब्‍लामा बेबिलोनका राजाको सामुन्‍ने ल्‍याए, र त्‍यहाँ उनले तिनीमाथि दण्‍डको आज्ञा दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 सिदकियाह नबूकदनेसर राजाको सामुन्‍ने लगिए। त्‍यस बेला नबूकदनेसर हमात देशको रिब्‍ला सहरमा थिए र उनले त्‍यही नै सिदकियाहमाथि दण्‍डको आज्ञा दिए।

See the chapter Copy

पवित्र बाइबल

9 बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे।

See the chapter Copy




यर्मिया 52:9

Follow us:

Advertisements


Advertisements