यर्मिया 52:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसरी सिदकियाह राजाको एघारौँ वर्षसम्म सहर घेरामा पर्यो। See the chapterसरल नेपाली पवित्र बाइबल5 र सिदकियाहको शासनकालको एघारौं वर्षसम्म घेरामा राखे। See the chapterपवित्र बाइबल5 शहर घेराव सिदकियाहको राज्यकालको एघारौं बर्षसम्म रह्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो। See the chapter |