यर्मिया 52:33 - नेपाली नयाँ संशोधित संस्करण33 यसरी यहोयाकीनले आफ्नो कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे। See the chapterसरल नेपाली पवित्र बाइबल33 यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे। See the chapterपवित्र बाइबल33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए। See the chapter |