यर्मिया 52:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यहाँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र यहूदाका सबै पदाधिकारीहरूलाई पनि मारे। See the chapterसरल नेपाली पवित्र बाइबल10 उनले रिब्लामा सिदकियाहकै आँखाअघि उनका छोराहरूलाई मार्न लाए र उनका भारदारहरूलाई पनि मारे। See the chapterपवित्र बाइबल10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे। See the chapter |