Online Bible

- Advertisements -




यर्मिया 49:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूका पालहरू र बगालहरू र तिनीहरूका ओत लाग्‍ने ठाउँहरू र सबै मालतालहरू लगिनेछन्‌। तिनीहरूका ऊँटहरू पनि तिनीहरूबाट खोसी लगिनेछन्‌। मानिसहरूले कराई-कराईकन तिनीहरूलाई भन्‍नेछन्, ‘चारैतिर त्रास, त्रास!’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 तिनीहरूका तम्‍बु, भेडाका बगाल, तम्‍बुका पर्दा र अन्‍य सबै थोकहरू जफत गर। तिनीहरूका ऊँटहरू लेओ र मानिसहरूलाई यसो भन, ‘तिमीहरूका चारैतर्फ आतङ्कै आतङ्क छन्।’

See the chapter Copy

पवित्र बाइबल

29 तिनीहरूको पालहरू, भेंडा़का बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरूका पालहरू र तिनीहरूका बगालहरू लगिनेछन्; तिनीहरूका ओत लाग्ने छाप्राहरू, तिनीहरूका सबै मालसामानहरू र ऊँटहरूसमेत लगिनेछन्। मानिसहरूले तिनीहरूलाई भन्‍नेछन्, ‘चारैतिर त्रासै-त्रास छ!’

See the chapter Copy




यर्मिया 49:29

Follow us:

Advertisements


Advertisements