यर्मिया 47:5 - नेपाली नयाँ संशोधित संस्करण5 शोक गर्नलाई गाजाले आफ्नो कपाल खौरनेछ। अश्कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्म तिमीहरू आ-आफ्नो शरीर काट्नेछौ? See the chapterसरल नेपाली पवित्र बाइबल5 गाजाका मानिसहरूले शोकमा कपाल खौरने छन्। अश्कलोनका बासिन्दाहरू चुप भएका छन्। बाँकी पलिश्तीहरूले कहिलेसम्म शोक गर्ने? See the chapterपवित्र बाइबल5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?” See the chapter |