Online Bible

- Advertisements -




यर्मिया 41:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तब नतन्‍याहको छोरो इश्‍माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्‍यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई तरवारले मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 इश्‍माएल र तिनीसित आएका दश जना मानिसहरूले तरवार निकालेर गदल्‍याहलाई मारे।

See the chapter Copy

पवित्र बाइबल

2 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे।

See the chapter Copy




यर्मिया 41:2

Follow us:

Advertisements


Advertisements