Online Bible

- Advertisements -




यर्मिया 41:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरू बेबिलोनीहरूसित डराएका थिए, किनभने बेबिलोनका राजाले देशको लागि नियुक्त गरेका राज्‍यपाल अहीकामका छोरा गदल्‍याहलाई नतन्‍याहको छोरो इश्‍माएलले मारेको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरू बेबिलोनीहरूसँग डराएका थिए; किनकि नतन्याहका छोरा इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशमाथि राज्यपाल नियुक्त गरेका थिए।

See the chapter Copy




यर्मिया 41:18

Follow us:

Advertisements


Advertisements