यर्मिया 40:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब कारेहका छोरा योहानान र बस्ती-बस्तीमा भएका फौजका सबै अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए, See the chapterसरल नेपाली पवित्र बाइबल13 त्यसपछि बेबिलोनीहरूका हातमा आफूलाई समर्पण नगरेका योहानान र फौजका कप्तानहरू मिस्पामा गदल्याहकहाँ आएर भने, See the chapterपवित्र बाइबल13 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि कारेहका छोरा योहानान र खुल्ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए; See the chapter |