यर्मिया 4:24 - नेपाली नयाँ संशोधित संस्करण24 मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्लिरहेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल24 मैले पर्वतहरूलाई हेरें, ती हल्लिरहेका थिए र डाँडाहरूले यताउति धक्का दिइरहेका थिए। See the chapterपवित्र बाइबल24 मैले पर्वतहरूलाई हेरें, अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 मैले डाँडाहरूतिर हेरेँ, तिनीहरू काँपिरहेका थिए; सबै डाँडा हल्लिरहेका थिए। See the chapter |