यर्मिया 38:3 - नेपाली नयाँ संशोधित संस्करण3 अनि परमप्रभु यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्पिइनेछ, र त्यसले यो कब्जा गर्नेछ’।” See the chapterसरल नेपाली पवित्र बाइबल3 परमप्रभुका यी वचन पनि मैले तिनीहरूलाई भन्दै थिएँ, “म यो सहर बेबिलोनका सेनाका हातमा दिने नै छु र तिनीहरूले यसलाई कब्जा गर्नेछन्।” See the chapterपवित्र बाइबल3 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निःसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।’” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि याहवेह यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ” See the chapter |