यर्मिया 32:22 - नेपाली नयाँ संशोधित संस्करण22 तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल22 तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाअनुसार यो धनी र मलिलो भूमि तिनीहरूलाई दिनुभयो। See the chapterपवित्र बाइबल22 “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको यो देश, जुन दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। See the chapter |