यर्मिया 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 के तपाईं सधैँ रिसाइरहनुहुन्छ र? के तपाईंको क्रोध सधैँसम्म रहिरहन्छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्म खराबी गर्छेस्।” See the chapterसरल नेपाली पवित्र बाइबल5 के तपाईंले मसित सधैँ रिस गरिरहनुहुन्छ? के तपाईं सधैँ मेरो विरुद्धमा हुनुहुन्छ?’ ए इस्राएल, तैँले भन्न त त्यसै भनिस् तर सकभर दुष्ट्याइँ नै गरिस्।” See the chapterपवित्र बाइबल5 तिमीले यसो पनि भन्यौ, ‘परमेश्वर मसित सधैँ क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 के तपाईं सधैँ रिसाइरहनुहुनेछ? के तपाईंको क्रोध सदासर्वदा रहिरहनेछ?’ तैँले यसरी कुरा गर्छेस्, तर तैँले सक्ने सबै दुष्ट्याइँ गर्छेस्।” See the chapter |