Online Bible

- Advertisements -




यर्मिया 29:30 - नेपाली नयाँ संशोधित संस्करण

30 तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30-32 अनि त्‍यस बेला कैदी भइरहेका सबैलाई शमायाहबारे यस्‍तो सन्‍देश पठाउन मलाई परमप्रभुले आज्ञा गर्नुभयो, “म परमप्रभुले शमायाह र त्‍यसका सबै सन्‍तानहरूलाई दण्‍ड दिनेछु। मैले त्‍यसलाई पठाएको होइनँ तर त्‍यसले अगमवक्ता बनी तिमीहरूसित कुरा गर्‍यो र झूटा कुरामा विश्‍वास गर्न लगायो। त्‍यसको कुनै सन्‍तान तिमीहरूको माझमा जिउँदो रहनेछैन। म मेरा प्रजाको निम्‍ति जुन असल काम गर्नेछु, ती त्‍यसले देख्‍न पाउनेछैन किनभने त्‍यसले मेरा प्रजालाई मेरो विरुद्धमा विद्रोह गर्न उक्‍साएको थियो। म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल

30 तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब याहवेहको वचन यर्मियाकहाँ आयो:

See the chapter Copy




यर्मिया 29:30

Follow us:

Advertisements


Advertisements