यर्मिया 26:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले गर्नुभएका सबै आज्ञा यर्मियाले सबै मानिसहरूलाई भनिसक्ने बित्तिकै पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तिमी मर्नैपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 अनि जब परमप्रभुले मलाई आज्ञा गर्नुभएका सबै कुरा मैले भनिसकें, तब तिनीहरूले मलाई समाते र यसो भन्दै चिच्च्याए, “अब तँ निश्चय मर्नेछस्। See the chapterपवित्र बाइबल8 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर जब याहवेहले यर्मियालाई भन्नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ! See the chapter |