यर्मिया 26:7 - नेपाली नयाँ संशोधित संस्करण7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने। See the chapterसरल नेपाली पवित्र बाइबल7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले यी कुरा मैले मन्दिरमा भन्दैगरेको सुनें। See the chapterपवित्र बाइबल7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने। See the chapter |