यर्मिया 22:9 - नेपाली नयाँ संशोधित संस्करण9 अनि उनीहरूका निम्ति जवाफ यस्तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको करारलाई त्यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्’।” See the chapterसरल नेपाली पवित्र बाइबल9 तब तिमीहरूले म तिमीहरूका परमेश्वरसित बाँधेको करार त्यागेर बिराना देवताहरू मानेका हुनाले यसो भएको हो भनी तिनीहरूले जवाफ दिनेछन्।” See the chapterपवित्र बाइबल9 त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम नष्ट पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित गरेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।’” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ” See the chapter |