Online Bible

- Advertisements -




यर्मिया 22:16 - नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसले गरीब र दरिद्रहरूको रक्षा गर्‍यो, र त्‍यसलाई असलै भयो। मलाई चिन्‍नुको अर्थ के यो होइन र?” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 उसले गरीबको न्‍याय गर्दथ्‍यो र सबै कुरामा उसलाई राम्रो भयो। म परमप्रभुलाई चिन्‍नु भनेको यही होइन र?

See the chapter Copy

पवित्र बाइबल

16 तिनले गरीब र असाहय मानिसहरूलाई मद्दत गरे। यसकारण प्रत्येक कुरा तिनको लागि राम्रै भयो। ‘मलाई चिन्नु नै यसको अर्थ हो।’ परमप्रभुले भन्नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो; अनि त्यसको सबै कुरामा राम्रो भयो। के मलाई चिन्‍नुको अर्थ त्यही नै होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 22:16

Follow us:

Advertisements


Advertisements