यर्मिया 2:29 - नेपाली नयाँ संशोधित संस्करण29 “तिमीहरू किन मेरो विरुद्धमा दोष ल्याउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल29 तिमीहरूको गुनासो के छ? तिमीहरूले किन मेरो विरुद्ध विद्रोह गर्यौ? See the chapterपवित्र बाइबल29 “तिमीहरू सबै मसित किन वहश गर्छौ? तिमीहरू सबैले मसित विद्रोह गर्छौ?” परमेश्वरबाट आएको वचन यही हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “तिमीहरू मेरो विरुद्धमा किन अभियोग लगाउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ। See the chapter |