Online Bible

- Advertisements -




यर्मिया 2:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तिनीहरू काठलाई भन्‍छन्, ‘तिमी मेरा पिता हौ,’ र ढुङ्गालाई, ‘तिमीले मलाई जन्‍म दिएकी हौ’। तिनीहरूले आफ्‍ना पीठ मतिर फर्काएका छन्, तर मुख होइन। तापनि दु:खका दिनमा तिनीहरू भन्‍छन्, ‘आएर हामीलाई बचाउनुहोस्‌!’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 रूखलाई ‘बुबा’ र ढुङ्गालाई ‘आमा’ भन्‍ने तिमीहरू सबैको बेइज्‍जत हुनेछ। तिमीहरूले मतिर आफ्‍ना मुख होइन, तर पिठ फर्काएका हुनाले त्‍यसो हुनेछ। तरै पनि तिमीहरू कष्‍टमा पर्दाचाहिँ आएर हामीलाई बचाउनुहोस् भनी मलाई पुकारा गर्छौ।

See the chapter Copy

पवित्र बाइबल

27 ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन, अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’ ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन् अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’ तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउँछन्, तर अनुहार चाँहि होइन। तर जब तिनीहरू अप्ठेरामा पर्छन, तिनीहरू मलाई भन्छन्, ‘आउनुहोस् र हामीलाई बँचाउनुहोस्।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनीहरूले काठलाई भन्छन्, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’ अनि ढुङ्गालाई भन्छन्, ‘तपाईंले मलाई जन्माउनुभयो।’ तिनीहरूले मतिर मुख होइन, तर आफ्नो पिठिउँ फर्काएका छन्; तापनि तिनीहरू विपत्तिमा पर्दा तिनीहरू भन्छन्, ‘आएर हामीलाई बचाउनुहोस्!’

See the chapter Copy




यर्मिया 2:27

Follow us:

Advertisements


Advertisements