यर्मिया 2:25 - नेपाली नयाँ संशोधित संस्करण25 तेरो खुट्टा नाङ्गो नहोउञ्जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्जेल नकुद्। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्नेछु’। See the chapterसरल नेपाली पवित्र बाइबल25 ए इस्राएल, अन्य देवताहरूको पछि लागेर आफ्ना खुट्टा नदुखा, घाँटी नसुका। तर तँ भन्छस् ‘होइन! म ती छोड्न सक्दिनँ। मैले विदेशी देवी-देवताहरूलाई प्रेम गरेको छु। मैले तिनीहरूलाई पछ्याउनैपर्छ’।” See the chapterपवित्र बाइबल25 खुट्टाहरू नाङ्गो नहुन्जेल, अनि घाँटी नसुकुन्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु, अनि म तिनीहरूकै अनुशरण गर्नेछु।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तेरा खुट्टा नाङ्गो नभएसम्म र तेरो घाँटी तिर्खाले सुक्खा नहुन्जेल नकुद्। तर तैँले भनिस्, ‘म फर्कन सक्दिनँ! म विदेशी देवताहरूलाई प्रेम गर्छु; अनि मैले तिनीहरूलाई पछ्याउनैपर्छ।’ See the chapter |