यर्मिया 14:2 - नेपाली नयाँ संशोधित संस्करण2 “यहूदा विलाप गर्छ, र त्यसका सहरहरू दुर्बल भएका छन्। तिनीहरू देशको निम्ति शोक गर्छन्, र यरूशलेमको रुवाइ आकाशसम्म पुगेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 “यहूदाले विलाप गर्दै छ, त्यसका सहरहरू मासिँदै छन्, त्यहाँका बासिन्दाहरूले भूइँमा लडेर शोक गर्दै छन् र यरूशलेमका मानिसहरू मद्दतको लागि चिच्च्याइरहेका छन्। See the chapterपवित्र बाइबल2 “यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन्, अनि यरूशलेमको चित्कार आकासिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “यहूदा विलाप गर्छ, त्यसका सहरहरू कमजोर भएका छन्; तिनीहरू देशका निम्ति विलौना गर्छन्; अनि यरूशलेमका मानिसहरूको चीत्कार आकासिन्छ। See the chapter |