Online Bible

- Advertisements -




यर्मिया 12:5 - नेपाली नयाँ संशोधित संस्करण

5 “यदि तँ मानिसहरूसित दगुरिस्‌ र तिनीहरूले तँलाई थकाए भने, घोड़ाहरूसित तँ कसरी दगुर्न सक्‍छस्‌ र? यदि सुरक्षित स्‍थानमा नै तँ लोटिस्‌ भने, यर्दननेरका झाड़ीहरूमा तँ के गर्छस्‌?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले भन्‍नुभयो, “ए यर्मिया, मानिसहरूसित दगुर्दा तँ थाक्‍छस् भने कसरी घोडाहरूसित दगुर्न सक्‍लास्? खुल्‍ला मैदानमा तँ लोट्छस् भने यर्दन छेउको जङ्गलमा के गर्न सक्‍लास्?

See the chapter Copy

पवित्र बाइबल

5 “यर्मिया, यदि तिमी मानिसहरूसँग दुगुर्दा थाक्यौ भने कसरी घोडाहरूसित दगुर्न सक्छौ? यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने डरलाग्दो जग्गामा तिमी के गर्नेछौ? यर्दन नदीको किनारमा बढ़दै गरेको काँढे झाडीहरूमा तिमी के गर्ने छौ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “तँ मानिसहरूसँग दगुर्दा तिनीहरूले तँलाई थकाए भने, कसरी तँ घोडाहरूसित दगुर्न सक्छस्? यदि तँ सुरक्षित देशमा त ठेस खान्छस् भने, यर्दनका छेउछाउका काँढे झाडीहरूमा झन् के गर्छस्?

See the chapter Copy




यर्मिया 12:5

Follow us:

Advertisements


Advertisements