यर्मिया 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 “यस करारका शर्तहरू ध्यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 “शर्तहरू सुन्। यहूदा र यरूशलेमका बासिन्दाहरूलाई भन् कि See the chapterपवित्र बाइबल2 “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्। See the chapter |