एफिसी 3:19 - नेपाली नयाँ संशोधित संस्करण19 र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ। See the chapterसरल नेपाली पवित्र बाइबल19 सबै ज्ञानबुद्धिले खोज्न नसक्ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्वरको भरिपूर्णता तिमीहरूमा भरिओस्। See the chapterपवित्र बाइबल19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि सबै समझभन्दा बाहिरको ख्रीष्टको प्रेम जान्न सक, ताकि परमेश्वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक। See the chapter |