एफिसी 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल4 तर परमेश्वरले हामीलाई असाध्यै माया र ठूलो दया गर्नुभयो। See the chapterपवित्र बाइबल4 तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण, See the chapter |