उपदेशक 4:5 - नेपाली नयाँ संशोधित संस्करण5 मूर्ख आफ्ना हात बाँधेर बस्छ र आफ्नो विनाश आफै ल्याउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल5 तिनीहरू भन्छन् कि मूर्ख मानिस हात बाँधेर बस्छ र भोकले मर्छ। See the chapterपवित्र बाइबल5 कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ। See the chapter |