उपदेशक 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्झेर म स्वयम् निराश भएँ। See the chapterसरल नेपाली पवित्र बाइबल20 यसकारण त्यस्तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो। See the chapterपवित्र बाइबल20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ। See the chapter |