उपदेशक 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिमीले सात, आठ जनालाई भाग बाँडिदेऊ किनभने तिमी जान्दैनौ, कस्तो विपत्ति देशमा आइपर्नेछ। See the chapterपवित्र बाइबल2 जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घट्न सक्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ। See the chapter |