Online Bible

- Advertisements -




दानिएल 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्‍छ, उहाँले अन्‍धकारमा के छ भनी जान्‍नुहुन्‍छ, र ज्‍योतिले उहाँमा वास गर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 उहाँले गहिरा-गहिरा कुरा र रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ; उहाँले नै अन्‍धकारमा के कुरा लुकेको छ भनी जान्‍नुहुन्‍छ र उहाँ आफैं नै ज्‍योतिले पूर्ण हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल

22 उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ। उहाँले जान्नु हुन्छ अन्धकारमा के छ? अनि ज्योति उहाँसँगै छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 उहाँले गहिरा र गुप्‍तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले अन्धकारमा के छ भनी जान्‍नुहुन्छ; अनि उहाँसँग ज्योतिले बास गर्छ।

See the chapter Copy




दानिएल 2:22

Follow us:

Advertisements


Advertisements