२ शमूएल 9:8 - नेपाली नयाँ संशोधित संस्करण8 मपीबोशेतले फेरि घोप्टो परेर दण्डवत् गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ?” See the chapterसरल नेपाली पवित्र बाइबल8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “हजुर, म त एउटा मरेको कुकुरजस्तै छु, ममाथि किन यसरी दया गर्नुहुन्छ?” See the chapterपवित्र बाइबल8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?” See the chapter |