२ शमूएल 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए। See the chapterसरल नेपाली पवित्र बाइबल5 दाऊद राजाले उनलाई बोलाउन पठाए। See the chapterपवित्र बाइबल5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए। See the chapter |