२ शमूएल 2:9 - नेपाली नयाँ संशोधित संस्करण9 अनि गिलाद, अशुरी, यिजरेल, एफ्राइम र बेन्यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यहाँ अबनेरले ईश्बोशेतलाई गिलाद, अशूरी, यिजरेल, एफ्राइम र बेन्यामीन अथवा सारा इस्राएलका राजा बनाए। See the chapterपवित्र बाइबल9 गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए। See the chapter |