२ इतिहास 33:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन त्यस मन्दिरको विषयमा परमप्रभुले यसो भन्नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल4 मूर्तिपूजा गर्नेहरूको लागि उनले मन्दिरका वेदीहरू बनाए, जुन मन्दिरमा सदासर्वदा मेरो आराधना हुनेछ भनी परमप्रभुले भन्नुभएको थियो। See the chapterपवित्र बाइबल4 मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए। See the chapter |