२ इतिहास 33:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले इस्राएलीहरूका सामुन्नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले आफ्ना प्रजाको सामुन्ने धपाउनुभएका जातिहरूका घिनलाग्दा काम-कुराहरू गर्दै मनश्शेले परमप्रभुको विरुद्धमा पाप गरे। See the chapterपवित्र बाइबल2 मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुशरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। See the chapter |