२ इतिहास 30:2 - नेपाली नयाँ संशोधित संस्करण2 राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्तार-चाड़ मनाउन सहमत भएका थिए। See the chapterपवित्र बाइबल2 उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे। See the chapter |