२ इतिहास 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनले त्यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए। See the chapterसरल नेपाली पवित्र बाइबल7 मन्दिरका भित्ताहरू, दलिनहरू, संघार र ढोकाहरू मोहोर्न उनले ती सुन चलाए। भित्ताहरूमा कारिगरहरूले पखेटा भएका स्वर्गदूतहरूको चित्र खोपेर बनाए। See the chapterपवित्र बाइबल7 सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे। See the chapter |